Saturday, August 3, 2013

कथा/अकारण

आइतबार
...र, खुला झ्यालबाट पसेको हावाको शीतल मुस्लो सा“घुरो कोठाको चौकुनामा ठोक्किएर भित्ताको क्यालेन्डरलाई जबरजस्ती गर्न खोजिरहेको छ । हावाको जबरजस्तीले क्यालेन्डर विस्तारै आफूलाई ऊप्रति र्समर्पण गर्दैछ । केही क्षण नाइनास्तीको प्रतिवादमा छटपटि“दै क्यालेन्डरका पानाहरू विस्तारै पल्टिरहेछन् । पश्चिम भासि“दै गरेको पहे“लो र्सर्ूयको तीखो किरण अगाडिको टेबुलमा बजारएिको छ । र, त्यसको टकले मेरो मथिङ् गलमा चक्मा दिइरहेको छ ।

आजै अस्पताल भर्ना भएको एउटा अनौठो बिरामीको उपचारमा दिनभर व्यस्त रहे“ । ऊ छाती पोल्यो भन्छ र रुन्छ, छटपटाउ“छ । र भन्छ, "आई गट पेन इन माई चेस्ट, प्लिज डक्टर इफ पोसिबल किल मी, आई वान्ट टू र्डाई ।" तर, परीक्षणमा केही छैन । समग्रमा उसमा कुनै पनि रोगका लक्षण छैनन् । आज सामान्य केही औषधि लेखिदिएको छु

सोमबार
म त्यही घटना सम्भिmरहेछु, मैले उसलाई त्यति सिरयिस देखिन“ । कतिसम्म भने डिस्चार्ज गरेर घर जानेसम्मको सल्लाह दिए“ । तर, उसले मेरो सल्लाह मानेन । बरु दाहिने हातले आफ्नो छाती विस्तारै थिच्दै भन्यो, "डाक्टर, सायद प्रत्येक आ“सुले पीडा दिन्छ । मस“ग त्यही आ“सुको पीडा छ र मेरो छातीमा चोटैचोट छ । मलाई डिस्चार्ज गरेर चोट नथप डाक्टर । म त्रि्रो छेउ बस्न चाहन्छु । त्रि्रो छेउमा मलाई केही ढाडस मिलेको छ । बरु मिल्छ भने तिमी मलाई मारदिेऊ । डाक्टर पीडा खेपेर बा“चिरहनुभन्दा म मेरो मृत्युपत्रमा हस्ताक्षर गरििदन्छु ।"

मेरा लागि यो अनौठो पेसेन्ट हो । यस्तो पेसेन्ट मैले न कहिल्यै अस्पतालमा भेटे“, न मेरो क्लिनिकमा ।
मैले उसको शरीरको माथिल्लो भाग स्टेथेस्कोपले जा“चे““ । सबै ठीक थियो । बाहिर देखिने गरी कतै घाउको कुनै निसाना थिएन । उसलाई भित्रैसम्म पीडा हुने गरी पोल्ने उसको छातीमा के त्यस्तो रोग थियो, मेरो स्टेथेस्कोपले पत्ता लगाउन सकेन ।

मैले उसको छातीको सिटीस्क्यान र एक्सरे गरे“ । मुखबाट नली राखेर भित्रका धेरै अङ्गको परीक्षण गरे“ तर उसको कुनै अङ्गमा त्यस्तो खराबी देखिएन । सबै ठीक थियो । ऊस“ग चुरोट, रक्सी, भुटेको सुपारी, पान, कफी, चकलेट, प्रत्येक बिहानको कडा एक्सरसाइज केहीको लत थिएन ।



मङ्गलबार
आज तेस्रो दिन ऊ निकै छटपटाइरहेको थियो । त्यहा“का तीन नर्सले थाम्न नसक्ने गरी बेडमा म“डारएिर उसले झन्डै चिच्याएजसरी भन्यो, "पोल्यो मेरो छातीमा पोल्यो । म सहन सक्दिन“ । कि मलाई मारदिेऊ, कि मेरा प्रत्येक नसाहरू चिर र त्यसभित्रका आ“सुहरू निचोरेर फालिदेऊ डाक्टर † ती आ“सु खील बनेका छन् मेरो छातीमा ।"

छाती सुम्सुम्यायो, मडारयिो र एकैछिनमा फेर िविस्तारै शान्त भयो । सिटीस्क्यान, एक्सरे र अन्य जा“च आज पनि भयो । रपिोर्टमा कुनै खराबी देखिएन ।

"तपाईंस“ग के त्यस्तो लत छ, जुन तपार्इं हामीलाई ढा“टिरहनुभएको छ -"

"म कुनै कुरा ढा“टिरहेको छैन," ऊ एकछिन कतै हरायो र सुनायो, "भन्यो भने कसैले पत्याउ“दैन । तर, म तिमीलाई भन्छु, हरेक सा“झभन्दा फरक गरी उसको बिहे हुनु तीन दिनअघिको सा“झ मेरा छातीका रौ“हरू भिज्ने गरी ऊ धेरै बेर रोई । पहिलोपटक मेरो छाती त्यही रात पोलेको थियो । उसको आ“सु परेजति ठाउ“ नमीठो अनुभव हुने गरी चस्िकएको थियो । त्यसको पर्सिपल्ट ऊ अर्कैकी भई । यसो भनौ“, त्यसपछि ऊ वैधानिक रूपमा कुमारी रहिन । त्यसपछि मलाई नियमित यस्तो हुन थाल्यो । म त्यही आ“सुको पीडा खेपिरहेको अभागी मान्छे हु“ ।" उसको सीमान्त पीडा अनुभूत गर्न सकिन्थ्यो ।

"तिमी छिट्टै निको हुन्छौ । यो त्रि्रो साइकियाटि्रक प्रोबलम हो ।"

"इटइज इम्पसिबल डाक्टर † तिमी पत्याउन्नौ मभित्र सा“च्चै आ“सुको घाउ छ ।"

बुधबार
आज ऊ सामान्य थियो ।

"मैले उसलाई आफूलाई भन्दा धेरै मन पराए“ र प्रेमको भ्रममा बा“चे“ । तर, मैले मेरो प्रेममा फगत छाती पोल्ने आ“सुबाहेक केही पनि पाइन“ । भन अब यो आ“सुको घाउ कसरी निको हुन्छ -" मैले स्टेथेस्कोप छातीमा राख्दै गर्दा उसले भन्यो ।

"त्यस्तो तिमीलाई लागेको मात्र हो । आ“सुले कहिल्यै पनि भित्र घाउ बनाउ“दैन । आ“सुमा कुनै त्यस्तो एसिड हु“दैन । आ“सुले त्रि्रो छातीमा घाउ बनायो भन्ने त्रि्रो दाबी असत्य हो । त्यो त्रि्रो भ्रम मात्र हो । आ“सु त झरहिाल्छ, यो प्राकृतिक नियम हो । आ“सु झर्नु आ“खाको नानीका लागि पनि फाइदाजनक कुरा हो ।"

"सबै सत्यको प्रमाण हु“दैन । त्रि्रो स्टेथेस्कोपले पत्ता लगाउन सक्दैन आ“सुले भिजेको मेरो छातीको घाउ । मस“ग त्रि्रो सिटीस्क्यान र एक्सरेले देखाउन नसक्ने चोट छ । छातीभित्र यो करङको चेपचेपमा उसको आ“सुका दागहरू छन् । त्यस आ“सुले बनाएको घाउले मेरो छाती चाल्नोजस्तो बन्दैछ भन्ने मैले अनुभव गररिहेको छु । मेरो छातीमा कहिल्यै नमेटिने गरी सुकेका आ“सुका टाटाहरू छन् । प्रत्येक टाटाहरू चसक्क चस्िकन्छन् र प्रत्येक चस्काइमा मेरो छाती विस्तारै कमजोर बन्छ । मलाई लाग्छ, चस्काइपिच्छे अब म विस्तारै सकिन्छु । मलाई मेरो मुटु ग्यास ट्याङ्करजस्तो छताछुल्ल हुने गरी विस्फोट हुन्छ भन्ने अनुभव भइरहन्छ । तिमी यी केही देख्दैनौ डाक्टर, केही देख्दैनौ । तर, यी सबै मस“ग छन् र सबै सत्य हुन् । रोगीभित्रका सबै घाउहरू देखिने र पत्तो लाग्ने गरी हु“दैनन् ।"

बिहीबार
उसले सामान्य छाती पोलेको बतायो । आवश्यक ठानेको औषधि सेवन गराए“ । ऊ केही गफिन चाह्यो । मैले उसलाई केही समय दिए“ ।

"डाक्टर, ऊ मेरो मनमा यसरी फैलिएकी छ कि चाहेर पनि उसलाई मबाट पन्छाउन सक्दिन“," उसले भन्यो, "कतिसम्म भने म यो खुला हावामा, यो जुनेली रातको छायामुनि बिर्सन खोज्दै उसलाई कल्पिरहेको हुन्छु र त्यही कल्पनाको दुःखमा आनन्दित हुन्छु । म जूनको छाया, चिसो र शीतजसरी झरेको तुषारो, अ“ध्यारो रात सबैलाई नियाल्छु र उसैलाई अ“गालो हालेर एकपटक रुन चाहन्छु । डाक्टर तिमीलाई माया गर्ने आफूभन्दा प्रिय मान्छेको सम्झना आउ“छ कहिल्यै - तिमीले कहिल्यै आफूलाई भन्दा बढी अरूलाई प्रेम गरेका छौ -"
मैले कुनै प्रतिक्रिया जनाइन“ । उसले थप्यो, "म अस्पतालको ओच्छ्यानमा पल्टिरह“दा पनि बुझ्दिन“ किन उसको सम्झना मेरो मनमा मुस्लो बनेर पस्छ - किन अर्काकी भइसकेकी उसलाई म यति धेरै सम्भिmन्छु र किन यो मनमा उसको मात्र झझल्को टा“सिएको छ - म किन विगतको ऐनामा मात्र हर्ेर्छर्ुु आफूलाई दुःखी बनाउ“छु - सायद म पनि सबै मान्छेजस्तै छु कि -"

उसले फेर िउसकी प्रेमिका उसको छातीमा टाउको अड्याएर रोएको, आ“सु बगेको र त्यही रातदेखि आ“सुले भिजेको उसको छाती चस्िकएको कुरा दोहोर्‍यायो ।

शुक्रबार
नर्सहरूले आज ऊ बिहानदेखि नै छाती दुख्यो भन्दै छटपटाइरहेको बताए ।

म उसको बेडमा पुगे“ । ऊ छाती समात्दै छटपटाइरहेको थियो । यसपालिको छटपटी पहिलाभन्दा सयौ“ गुणा बढी अनुभव हुन्थ्यो । छेउमा रहेका दर्ुइ नर्सले उसलाई सम्हाल्न सकिरहेका थिएनन् । छटपटाउ“दा छटपटाउ“दै ऊ ओच्छ् यानबाट भुइ“मा डङरङ्ग लड्योे । मैले उसलाई यथास्िथतिमा ल्याउने कुनै पनि प्रयास गर्न नपाउ“दै हातखुट्टा तन्काउ“दै र छातीमा छाम्दै ऊ घोप्टो परेर पछारयिो । म मात्रै उसलाई हेरेको हेर्‍यै भए“ ।

यी सबै घटना अकस्मात् केही हु“दै नभएजसरी यति छिटो भए कि केही सोच्न नभ्याउ“दै पत्याउनै नसक्ने गरी भए । मेरैअघि उपचार गर्दा गर्दै धेरै पेसेन्ट मरे तर यसरी कोही मरेको थिएन । अरू पेसेन्ट रोगी भएर मर्थे । यो पेसेन्ट बिनाकुनै रोग मर्‍यो । उसको मृत्यु मेरा लागि बिनाघटना भएको एउटा ठूलो दर्ुघटनाजस्तै भयो । एकछिनअघिसम्म किल मी भन्दै छटपटाउ“दै गरेको पेसेन्ट आफै“ मर्‍यो । मैले साथमा रहेको स्टेथेस्कोपले छाती र नाडी जाचे“ । रक्तसञ्चार अवरुद्ध भइसकेको थियो । पल्स रेटिङ् अलिकति पनि बा“की थिएन ।

कतिसम्म भने त्यति छिट्टै नाडीमा तातो पनि हराउ“दै गएको थियो । उसको बडी डेथ भइसकेको थियो । एकछिनअघिको तातो पनि अब सेलाउ“दै गइरहेको थियो । मैले देखे“, उसको छातीमा चिटचिट पसिनाजस्ता केही बु“दहरू थिए ।

शनिबार
आज उसको मृत्यु भएको दोस्रो दिन हो । यदि जीवित भइदिएको भए आज ऊ अस्पताल भर्ना भएको सातौ“ दिन हुने थियो । छ दिनसम्म ऊ मेरो पेसेन्ट भएर बस्यो । ऊ भर्ना भएको कोठा आज एक्लो छ । मैले कसै गरे पनि उसको छातीको व्यथा पत्ता लगाउन सकिन“ । मलाई सम्झ“दा पनि अचम्म लाग्छ, सबै प्रविधि अपनाउ“दा पनि पत्ता नलाग्ने उसलाई के रोग लागेको थियो † ऊ क्षणमै तन्दुरुस्त र क्षणमै सिकिस्त हुनेगरी छातीमा झड्का दिने कुरा के थियो - जा“च्दा त उसको सबै कुरा नर्मल नै थियो ।

सायद मान्छेभित्र विज्ञानले पत्ता लगाउन नसक्ने अदृश्य घाउहरू धेरै हु“दा रहेछन् । उसले भनेजस्तै उसको छातीमा पोल्ने त्यही प्रेमिकाको आ“सु नै थियो - उसले बताएजस्तै एक्सरे, सिटीस्क्यान केही गरे पनि पत्ता नलाग्ने गरी सा“च्चै उसको छातीमा उसकी प्रेमिकाको आ“सुले घाउ बनाएको थियो - मैले पढेको विज्ञानको उपचार पद्धति उसको छातीको घाउ पत्ता लगाउन असफल भएकै हो - होइन भने किन नदेखिने घाउका कारण एउटा बिरामी -ऊ) समग्र डाक्टर -म) हरूलाई चुनौती दिएर मर्‍यो - म सोचिरहेछु उसको मृत्युस“गै विज्ञानलाई चुनौती दि“दै थुप्रै घाउका ढोकाहरू खुलिरहेका छन् । पीडा र चीत्कारका ढोकाहरू खुलिरहेका छन् ।

आइतबार
ऊ अस्पताल भर्ना भएको खबर थाहा पाएपछि भेट्न आएकी एउटी विवाहित युवती उसको मृत्युको खबरले मर्ूछा परेकी थिई... । आज दोस्रो दिनसम्म पनि उसको होस खुलेको छैन । म त्यही मर्ूर्छित युवतीको उपचारका लागि घा“टीमा बेरएिको स्टेथेस्कोप समाएर उसको छेउमा उभिएको छु ।

...र, दुःखी भएर डायरीमा आज मैले लेख्नर्ैपर्छ, "ऊ मेरी श्रीमती हो ।"

5 comments:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Jeremy said...

नमस्कार, म Dorcas Alvaro हुँ, म वर्तमानमा मागागा स्पेनमा बस्छु। यस समयमा म चार छोराछोरीसित विधवा हुँ र म मई 2018 मा वित्तीय स्थितिमा फंसिएको थिएँ र मेरो बिल फिर्ता गर्न र मेरो बिल तिर्न आवश्यक छ। मैले निजी र कर्पोरेट दुवै धेरै ऋण कम्पनीहरु देखि ऋण खोजे कोसिस गरे, तर सफलतापूर्वक कभी नहीं, र धेरै बैंकहरु लाई मेरो क्रेडिट मा गिरावट आई। तर परमेश्वरले यो चाहानु भएको छ, म एक मानिस को भगवान, एक निजी ऋणदाता कि मलाई मलाई 80,000 EUR को ऋण दिईयो को परिचय दिइएको थियो र आज म एक व्यवसाय को मालिक हो र मेरो बच्चाहरु यस समयमा ठीक छ, यदि तपाईं संग कुनै संपर्क एक असुरक्षित ऋण, कुनै क्रेडिट चेक, केवल 2% ब्याज दर र बेहतर भुक्तान योजना र अनुसूची संग कुनै हस्ताक्षरकर्ता को संदर्भ मा, श्री सिमोन फिन (simonfinnloan.inc@gmail.com) संग संपर्क गर्नुहोस। त्यो थाहा छैन कि म यो गर्दैछु, तर म अहिले धेरै खुसी छु र मैले निर्णय गरे कि मान्छे उनको बारेमा धेरै जान्न चाहन्छु र म पनि परमेश्वरलाई उहाँको आशीर्वाद दिन चाहन्छु। तपाईले उनीहरूलाई आफ्नो इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ: SIMONFINNLOAN.INC@GMAIL.COM

Unknown said...

शुभ दिन मेरो नेपाली जनता

मैले कसरी वास्तविक र वास्तविक ऋण स्कोटिया बैंकबाट घर किन्नको लागि ऋण पाएको बारेमा मेरो गवाही, म आज धेरै खुसी छु र
अल्बेकर लोन फर्मलाई भगवानले आशीर्वाद दिनुहोस्

मेरो नाम चारुमाथी हो म नेपाली हुँ, म संयुक्त अरब इमिरेट्समा छु, म खोज्दै छु
विगत ५ महिनादेखि वास्तविक ऋण कम्पनी, घर किन्नको लागि मैले पाएको सबै घोटालाहरूको गुच्छा थियो जसले मलाई उनीहरूलाई विश्वास गर्न बाध्य तुल्यायो र दिनको अन्त्यमा, उनीहरूले बदलामा केही नदिई मेरो पैसा लिए, मेरो सबै आशा समाप्त भयो, म अलमल्लमा परें र निराश भएँ, म इन्टरनेटमा ऋण कम्पनीहरूसँग केही गर्न चाहन्न, त्यसैले म एक साथीबाट केही पैसा लिन गएँ, मैले उसलाई सबै कुरा बताए र उनले मलाई मद्दत गर्न सक्छिन् भनी।
उसलाई एउटा ऋण कम्पनी थाहा छ जसले मलाई 2% को धेरै कम ब्याज दरमा मलाई आवश्यक पर्ने कुनै पनि ऋणमा मद्दत गर्न सक्छ, कि उसले भर्खर उनीहरूबाट ऋण लियो, उनले मलाई कसरी ऋणको लागि आवेदन दिने भनेर निर्देशन दिए, मैले मात्र गरें। जसरी उनले मलाई भने, मैले उनीहरूसँग इमेलमा आवेदन दिएँ:
(scotiabank565@gmail.com), म कहिल्यै
विश्वास गरे तर मैले प्रयास गरे र मेरो सबैभन्दा ठूलो आश्चर्यको लागि मैले ऋण पाएँ
24 घण्टा भित्र, म विश्वास गर्न सक्दिन,
म फेरि खुसी र धनी छु र म भगवानलाई धन्यवाद दिन्छु कि यस्तो ऋण
यस प्रकारका कम्पनीहरू अझै पनि यस घोटालामा सबै ठाउँमा अवस्थित छन्,
कृपया म त्यहाँ सबैलाई सल्लाह दिन्छु जसलाई उनीहरूको इमेल ऋणको आवश्यकता छ
(scotiabank565@gmail.com) तिनीहरूले तपाईंलाई कहिल्यै असफल हुने छैनन्, र
तपाईको जीवन मेरो जस्तै परिवर्तन हुनेछ। छिटो सम्पर्क गर्नुहोस्
(scotiabank565@gmail.com) आजै र प्राप्त गर्नुहोस्
तिनीहरूबाट तपाईंको ऋण, भगवानले स्कोटियालाई उनीहरूको वास्तविक ऋण प्रस्तावको लागि आशीर्वाद दिनुहोस्।
निश्चित गर्नुहोस् कि तपाईंले आफ्नो ऋणको लागि स्कोटिया बैंकलाई सम्पर्क गर्नुभयो किनभने मैले यो कम्पनीबाट बिना तनाव बिना मेरो ऋण सफलतापूर्वक प्राप्त गरेको छु।, तिनीहरूको इमेल (scotiabank565@gmail.com) मा जानुहोस्।

shore said...

स्काई अनुभवले € 5000 देखि € 50000 सम्म नगद ऋण उपलब्ध गराउँछ, र हामी € 50000 देखि € 300,000 सम्मको कुनै पनि व्यक्ति वा कम्पनीलाई ऋण चाहिने वार्षिक दरमा परियोजनाहरूलाई वित्त पोषण गर्छौं। पैसा तिनीहरूको केही आवश्यकताहरू पूरा गर्न।
यदि तपाईंलाई मद्दत चाहिन्छ भने, कृपया हामीलाई भन्नुहोस् कि तपाईंलाई कति आवश्यक छ र चाहिएको छ
भुक्तानी अवधि। छिटो क्रेडिट र भुक्तानीको अनन्त तनाव।
हाम्रो वेबसाइट (https://skyexperienceloan.com) मा जानुहोस् वा contact@skyexperienceloan.com इमेल गर्नुहोस्

Unknown said...

मेरो गवाही पढ्नुहोस्


नमस्कार सबैमा, म जमुना गुरुङ हुँ, म नेपालको नागरिक हुँ, म काठमाडौं महानगरपालिकामा बस्छु, म ४५ वर्षको उद्यमी हुँ। मलाई एक पटक मेरो परियोजना/व्यवसाय वित्तपोषण गर्न कठिनाइ भएको थियो। यदि मेरो एक असल साथीको लागि होइन जसले मलाई स्काई अनुभव लोन कम्पनीहरूमा उनको कम्पनीबाट $ 250,000 USD को ऋण प्राप्त गर्न परिचय गराए। जब मैले उनीहरूलाई सम्पर्क गरें तब मेरो ऋण स्वीकृत हुन र तिनीहरूको ऋण सम्झौता/सर्त र सर्तहरूको सबै मोडालिटीहरू पूरा गरेपछि मेरो खातामा स्थानान्तरण गर्न मात्र 48 घण्टा लाग्यो। यदि तपाइँसँग खराब क्रेडिट छ भने पनि उनीहरूले तपाइँलाई त्यहाँ सेवा प्रस्ताव गर्छन्। तिनीहरूले व्यापार ऋण, गृह ऋण, व्यक्तिगत ऋण, कार ऋण, व्यवसाय सुरु गर्न र व्यवसाय विस्तार को लागी सबै प्रकार को ऋण पनि प्रदान गर्दछ। मलाई थाहा छैन उनीहरूले मेरो लागि के गरेका छन् भनेर उनीहरूलाई कसरी धन्यवाद दिने तर भगवानले मिस्टर पिटरलाई इनाम दिनुहुनेछ,

यदि तपाईंलाई तत्काल आर्थिक सहयोग चाहिन्छ भने, तपाईंले उनीहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ उनीहरूको वेबसाइट वा इमेलमा जानुहोस्
(https://skyexperienceloan.com) contact@skyexperienceloan.com ......