Sunday, January 23, 2011

अब दोस्रो संस्करणमा



मेरो कथा धेरैले मन पराइदिए । बसैलाई धन्यबाद । लाग्छ फेरि यस्तै कथा लेख्न सक्छु सक्दिन । पाठकको अत्यतन् मायाकै कारण अब दोस्रो संस्करण आउदैछ । केही परिमार्जन सहित ।
पुस्तक पढेर कति दुखी भए ।sति खुसी भए । कतिले बधाइ दिए । कतिले गाली गरे । यी सबैका बाबजुद अब दोस्रो संस्करण आउन लागेको छ । यसमा म खुसी छु ।
वर्षौं अघि छापिएका पुस्तक नबिकेर गोदाममा थन्केका बेला दोस्रो संस्करण आउनु आफैमा खुसीको कुरा हो । यसअघि सुन्ने र पढ्ने दुवै स्वरुपमा आएको हो ।

No comments: